विद्यालय रहर लाग्दो भएपनि विद्यार्थी आकर्षित भएनन्
पाल्पा । रिब्दीकोट गाउँपालिकाको सिरुपातेस्थित भगवती आधारभूत विद्यालयको भित्तामा ‘विद्यालय मायालाग्दो होइन, रहरलाग्दो हुनुपर्छ’ भन्ने नारा लेखिए पनि विद्यार्थीका लागि अझै रहरलाग्दो पाठशाला बन्न सकेको छैन । उक्त विद्यालयको कक्षाकोठा,...