विद्यालय र क्याम्पसका बस दसैँमा प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाको पूर्वाधार समितिले दसैँका बेला विद्यालय र क्याम्पसका बस खाली हुने भएकाले त्यसमा सरकारले आवश्यक सहयोग गरी मुख्य सहरबाट विद्यार्थी र अभिभावकलाई गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउन निर्देशन...