बुटवलका संस्थागत विद्यालयमा शुल्क वृद्धि नगर्न निर्देशन
काठमाडौँ । बुटवल उप-महानगरपालिकाले संस्थागत विद्यालयहरूलाई कुनै पनि प्रकारको शुल्क वृद्धि नगर्न निर्देशन दिएको छ। बुटवलभित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकहरूसँग बुधबार भएको छलफलका क्रममा उप-महागरपालिका प्रमुख खेलराज पाण्डेयले संस्थागत विद्यालयहरूले मनपरी शुल्क...