विद्युतीय खरिद प्रणाली बन्द गर्ने चर्चा के हो ? भन्दै सांसद दुलालले मागे सरकारसँग जवाफ
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सार्वजनिक खरिदको विद्युतीय प्रणाली बन्द गर्ने तयारी भइरहेको भन्ने चर्चाबारे सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै...