‘निजी क्षेत्रको वातावरणमैत्री यातायातमा अग्रसरता प्रशंसनीय’: प्रहरी महानिरीक्षक कार्की
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विद्युतीय सवारी साधन र वातावरणमैत्री मोबिलिटी (गतिशीलता) का क्षेत्रमा निजी क्षेत्रले देखाएको सक्रियता प्रशंसायोग्य रहेको बताएका छन्। मंगलवार ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को उद्घाटन कार्यक्रमलाई...