चिसापानीमा विद्युत् विस्तार
खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिका–५ स्थित चिसापानीबजारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । सो क्षेत्रको प्रमुख व्यापारिक केन्द्र रहेको चिसापानीबजारका ६६ घरमा विद्युत् विस्तार गरिएको...