वर्षा र डुबानका कारण विद्युत् आपूर्ति बन्द, शबस्टेशन सञ्चालनका लागि केही दिन लाग्ने
नवलपरासी । केही दिनको अविरल वर्षा र डुबानका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीअन्तर्गतको शबस्टेशनमा क्षति पुगेपछि विद्युत् आपूर्ति बन्द भएको छ । वर्षा र...