नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी
तनहुँ । नदीमा पानीको प्रवाह बढ्न नसक्दा यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रले क्षमताअनुसार विद्युत् उत्पादन गर्न सकेको छैन । ६९ मेगावाट क्षमताको यस जलविद्युत केन्द्रबाट हाल ४२ मेगावाट...