विद्युत् प्राधिकरणको वार्षिकोत्सवमा मिडियाका नाममा पौने करोड !
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ३५औँ वार्षिकोत्सवमा मिडियामा मात्रै झन्डै पौने करोडको रुपैयाँ वितरण गरेको छ । प्राधिकरणको ३५ औँ वार्षिकोत्सवमा ७३ लाख १८ हजार पाँच सय ५७ रुपैयाँ विज्ञापनबापत...