बक्यौता किस्ताबन्दीमा बुझाउन विद्युत् प्राधिकरणले दियो ६० महिनाको समय
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल रकम बुझाउन ६० महिनाको समय दिएको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै तिर्न बाँकी बक्यौता रकम ६० महिना भित्र किस्तामा तिर्न सकिने...