डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न ऊर्जा मन्त्री श्रेष्ठको अपिल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न अपिल गरेका छन् । अहिलेको डिजिटल युगमा अझै पनि ७३ प्रतिशत नागरिकले भौतिक रूपमा काउन्टरमा...