‘रसुवा बाढी प्रभावित ९९ प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भइसक्यो’: ऊर्जा मन्त्रालय
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा करिव ९९ प्रतिशत स्थानमा विद्युत् सेवा सुचारु भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।...