आज काठमाडौँका यी स्थानमा एकदेखि पाँच घण्टासम्म विद्युत् अवरुद्ध हुने
काठमाडौँ । आज काठमाडौँको विभिन्न स्थानमा बिहान र दिउँसो विद्युत् सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको दुइटा फिडर र जोरपाटी वितरण केन्द्रको एउटा फिडर...