नेपाल तरुण दलका अध्यक्ष गुरुङलेद्वारा पदबाट राजीनामा
काठमाडौँ। नेपाली काँग्रेसनिकट नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। गुरुङले पार्टी संगठन सुदृढीकरणका लागि सहज वातावरण निर्माण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै आफूले अध्यक्ष...