२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाधिवेशन केन्द्रित भई तयारीमा जुट्न तरुण जिल्ला अध्यक्षलाई निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले दलको पाँचौँ महाधिवेशन केन्द्रित भई तयारीमा जुट्न गण्डकीका तरुण जिल्ला अध्यक्षलाई निर्देशन दिएका छन् ।

अध्यक्ष गुरुङले गण्डकी प्रदेशमा रहेका ११ वटा जिल्लाका नेपाल तरुण दल अध्यक्षलाई निर्देशन दिएका हुन् ।

उनले आसन्न दलको पाँचौँ महाधिवेशन केन्द्रित रहेर जिल्ला अधिवेशनकोबारे पोखरामा जिल्ला अध्यक्षहरूसँगको छलफल गरेका थिए

अधिवेशन प्रक्रिया द्रुत गतिमा सुचारु गर्न जिल्ला अध्यक्षहरूलाई उनले निर्देशन दिए ।

‘मंसिर २६ गते तरुण दलको पाँचौँ महाधिवेशन गर्ने तय भएको हुँदा जिल्ला अन्तर्गतको वडा ,गाउँ र पालिका ,प्रदेश क्षेत्र को अधिवेशन तयारीमा जुट्न गण्डकी प्रदेशको ११ ओटै जिल्ला अध्यक्षहरूलाई भनेको छौँ,’उनले भने ।