असार मसान्तभित्र सुझाव पठाउन मातहतका कमिटीलाई एमालेको निर्देशन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने संगठनात्मक प्रतिवेदनका सम्बन्धका आवश्यक सुझावसहितको प्रतिवेदन पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले...