‘म्याजिक नम्बर छ भन्ने भ्रमबाट ‘प्रचण्ड’लाई मुक्त गराइदियौँ’ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूसँग म्याजिक नम्बर रहेको भ्रम पर्न थालेपछि एमाले मुक्ति गरिएको बताएका छन्। पार्टीको दोस्रो विधान...