काँग्रेस विधान संशोधन : केन्द्रीय विभागको संख्या खुला, सदस्य संख्या घटाइयो
काठमाडौं । नेपाली काँग्रेसले विशेष महाधिवेशनमार्फत संशोधन गरेको विधानमा केन्द्रीय विभागसम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ। संशोधित व्यवस्थाअनुसार अब पार्टीका केन्द्रीय विभागको संख्या निश्चित रूपमा तोकिएको छैन। संशोधित विधानको धारा ३७...