सरकारले ११७ वटा विधेयकहरूलाई अगाडि बढाउने तयारी गरिरहेको छ : मन्त्री गिरी
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सरकारले ११७ वटा विधेयकलाई संघीय संसदबाट अगाडि बढाउने तयारी गरिरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री गिरीले...