कर्णाली प्रदेश प्रज्ञा-प्रतिष्ठान विधेयक सभासमक्ष टेबुल
कर्णाली । कर्णाली प्रदेश प्रज्ञा-प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभासमक्ष टेबुल गरिएको छ । प्रदेश सभाको छैटौँ अधिवेशनको चौधौँ बैठकमा सभामुख नन्दा गुरुङको अनुमतिअनुसार...