थोत्रो गाडीमा चालक परिवर्तन गर्दैमा रफ्तारले चल्दैन: सांसद चौधरी
काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले अहिले नेपालको अर्थतन्त्रमा समस्या देखिनुको पछाडि वर्तमान सरकारको कुनै पनि दोष नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन...