विपद् प्रभावितको उद्धार र पुन:स्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको विपदबाट प्रभावितको खोज, उद्धार, राहत तथा पुन:स्थापनालाई व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढाउन सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएकी छिन्...