विपदमा मृत्यु भएका परिवारलाई तीन करोड ४० लाख रकम भुक्तानी
भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत रु तीन करोड ४० लाख रकम उपलब्ध गराएको छ । प्रदेश सरकार आन्तरिक...