‘बेपत्ताको मृत्यु दर्ताका लागि दुई ऐन संशोधनको प्रस्ताव अघि बढाइयो’: गृह सचिव शर्मा
काठमाडौँ । गृह सचिव केदारनाथ शर्माले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी विपदबाट बेपत्ता नागरिकको मृत्यु दर्ता प्रक्रियालाई कानुनी मान्यता दिन दुई वटा ऐन संशोधनको प्रस्ताव अघि बढेको बताएका...