१६ फाल्गुन २०८१, शुक्रबार
परराष्ट्र मन्त्री राणाले भनिन्-विपिन जोशीको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन
काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताएकी छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय...