विपिनको निशर्त रिहाइका लागि अन्तर्राष्ट्रिय शक्तिसँग आग्रह गर्ने निर्णय
काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हमासबाट बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको बिनाशर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरवारमा बसेको समितिको बैठकपछि...