विप्लवसहितका २० राजनीतिक सङ्गठनहरूले सरकारविरुद्ध प्रदर्शन गर्ने
काठमाडौँ । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपासहितका २० राजनीतिक सङ्गठनहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् । शनिवार २० राजनीतिक सङ्गठनहरूको संयुक्त बैठकले केपी ओली नेतृत्वको वर्तमान सरकारले राष्ट्रघात गरेको...