विप्लब समूहद्धारा कालिकोटमा मतपत्रसहितको ब्यालेट बक्स जलाइयो
कालिकोट । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकास्थित नन्दादेवी माविमा मतदान केन्द्रको एक थान मतपेटीका नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहले जलाएको छ । मतपेटिका प्याक गरेर मत गणनास्थलतर्फ लाने तयारी गर्दै गर्दा...