फाइल ‘होल्ड’ र ट्रान्सफर प्रकरण: कम्पनी रजिस्ट्रार गिरीसहित तीन जनामाथि विभागीय कारबाहीको तयारी, सोधियो स्पष्टीकरण
फाइल होल्ड गरेर सेवा अवरुद्ध पार्ने, आफूअनुकूल कर्मचारीमा ट्रान्सफर मिलाउने, सूचना प्रविधिको दुरुपयोग गर्ने कर्मचारीहरूलाई कारबाही हुन्छ कि फेरि उन्मुक्ति ? नेतृत्वदेखि तल्लो तहसम्मको जवाफदेहिता सुनिश्चित हुने कि गुनासो फेरि...