रास्वपाले टुङ्ग्यायो रिक्त पदाधिकारी तथा संगठन विभाग प्रमुखको जिम्मेवारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रिक्त रहेका विभिन्न पदाधिकारी तथा संगठन विभाग प्रमुखको जिम्मेवारी तोकेको छ। शुक्रबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले जगदीश खरेललाई प्रवक्ता र...