२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी गतिविधिलाई समयानुशासनमा केन्द्रित गरिने एमालेको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का नेता तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले पार्टीका कार्यक्रम सञ्चालनमा समय व्यवस्थापनलाई थप प्रभावकारी बनाइने बताएका छन्।

सदस्यता नवीकरणसम्बन्धी कार्यशालामा बोल्दै उनले विगतमा पार्टीका औपचारिक कार्यक्रम निर्धारित समयभन्दा ढिलो सुरु हुने प्रवृत्ति देखिए पनि अब त्यसमा सुधार गरिने उल्लेख गरे। उनका अनुसार एमालेले आगामी दिनमा कार्यक्रम सञ्चालन गर्दा समयपालनलाई संगठनात्मक संस्कृतिको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

ढकालले कार्यक्रम सञ्चालनमा सामान्य प्राविधिक वा व्यवस्थापकीय कारणले केही मिनेटको ढिलाइ हुन सक्ने भए पनि विगतजस्तो लामो समयसम्म कार्यक्रम पछाडि धकेलिने अवस्था दोहोरिन नदिने बताए। उनले पार्टी अब निर्धारित कार्यतालिका अनुसार अघि बढ्ने धारणा व्यक्त गरे।

उनले हालको राजनीतिक परिस्थितिलाई पार्टीका लागि चुनौतीपूर्ण रहेको भन्दै संगठनलाई पुनः जनतामुखी बनाउनुपर्ने आवश्यकता औँल्याए। पार्टीको गतिविधि र प्राथमिकतालाई नागरिकका अपेक्षा तथा सरोकारसँग जोड्दै अघि बढाउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रमका क्रममा ढकालले पछिल्लो निर्वाचनपछिको सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओली ले पहिलो पटक कार्यकर्तालाई सम्बोधन गर्न लागेको जानकारीसमेत दिएका थिए।

0 Comments