२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाका दुई नेताको जिम्मेवारी पुन:वितरण, निर्वाचन आयोगमा खटाइयो

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र दुई नेताको संगठनात्मक जिम्मेवारी पुन:वितरण गरिएको छ। पार्टी सचिवालयको निर्णयअनुसार विभागीय भूमिकामा रहेका दुई नेताको कार्यक्षेत्र परिवर्तन गरिएको हो।

पार्टी प्रवक्ता मनिष झाका अनुसार नवप्रवर्तन विभाग प्रमुख भुवन केसी र प्रचारप्रसार विभागका सदस्य आनन्दकुमार मिश्रको जिम्मेवारी हेरफेर गरिएको छ।

सचिवालयको निर्णयअनुसार दुवै नेतालाई अब पार्टीको केन्द्रीय निर्वाचन आयोगको सदस्यका रूपमा खटाउने व्यवस्था गरिएको छ।

संगठनात्मक आवश्यकताअनुसार जिम्मेवारी समायोजन गरिएको पार्टीले जनाएको छ।

0 Comments