राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेद्वारा पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा
काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको उनले घोषणा गरेकी हुन्...