गोकुलेश्वर विमानस्थल चाँडै सञ्चालन हुन्छ: मन्त्री आले
डोटी । सुदूरपश्चिमका बन्द विमानस्थलमा जहाज चलाउन पहल गर्दै आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गोकुलेश्वर विमानस्थल चाँडै सञ्चालनमा ल्याउने बताएका छन् । जहाज नभएर सुदूरपश्चिमका नागरिकलाई...