विमान दुर्घटनाबारे जानकारी लिन गृह मन्त्री विमानस्थल पुगे
काठमाडौँ । दुर्घटनाग्रस्त सौर्य एयरको विमानबारे जानकारी लिन गृह मन्त्री रमेश लेखक विमानस्थल पुगेका छन् । विमान दुर्घटना भएको खबरसँगै गृहमन्त्री लेखक विमानस्थल पुगेका हुन् । विमानमा आगलागी भएको र...