पोखरा विमान दुर्घटनामा निधन भएका व्यक्तिहरूको पोष्टमर्टम सुरु
काठमाडौँ । आइतबार पोखराको सेतीखोंचमा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएका व्यक्तिहरूको पोष्टमर्टम सुरु भएको छ। शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौँबाट पोखरा आइपुगेको...