स्कटल्याण्डका बलर क्रिस सोल विराटनगर किंग्सबाट एनपीएल खेल्ने
काठमाडौँ । स्कटल्याण्डका पेस बलर क्रिस सोल नेपाल प्रिमियर लिग ९एनपीएल० का लागि विराटनगर किंग्समा अनुबन्ध भएका छन् । मंगलबार विराटनगरले पेस बलर क्रिस सोललाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको...