स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
विराटनगर । विराटनगर महानगरपालिकाले भौतिक संरचनाको विकाससँगै स्वास्थ्य र शिक्षालाई पनि उच्च प्राथमिकतामा राखेर तदनुरूप काम गरिरहेको बताएको छ । नगरवासीलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ महानगरले हरेक वडामा निःशुल्क...