विराटनगरको प्रमुखमा काँग्रेसका कोइरालाको अग्रता
मोरङ । विराटनगर महानगरपालिकाको प्रमुख पदमा आज प्राप्त पछिल्लो मत परिणाम अनुसार गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले काँग्रेसका महानगर...