आज विराटनगरमा काँग्रेसले आमसभा गर्दै, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने
काठमाडौँ । नेपाली काँग्रेसले आज मोरङको विराटनगरमा चुनावी आमसभा गर्ने भएको छ। प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम...