असोजमा पनि उठेन लक्ष्य अनुसारको राजस्व
काठमाडौँ । विराटनगर भन्सार कार्यालयले असोज महिनामा पनि लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसकेको जनाएको छ। विराटनगर भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोज महिनामा लक्षको ६० प्रतिशत मात्रै राजस्व...