प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने विरोध खतिवडाको घोषणा
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता विरोध खतिवडाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। बुधबार मकवानपुरको हेटौँडामा पत्रकार सम्मेलन गर्दै खतिवडाले...