वर्षाले रोकेन बारको विरोधलाई, न्यायपरिषद् बैठक चलिरहँदा छाता ओढेर प्रदर्शन
काठमाडौँ । न्याय परिषद् नियमावली खारेजीको माग गर्दै नेपाल बार एसोसिएसनले आज पनि विरोध प्रदर्शन गरेको छ । सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिस गर्न प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको...