चितवनका अनिल परियारको हत्याको विरोधमा प्रदर्शन, सवारी साधन तोडफोड
काठमाडौँ । नेपाली काँग्रेसका अनिल परियारको हत्या भएको विषयलाई लिएर चितवन मेडिकल कलेजका अगाडि तनाव भएको छ । काँग्रेस निकट युवाहरूले पूर्व–पश्चिम राजमार्ग बन्द गराएर प्रदर्शन गराएका छन् । उनीहरूले...