आफूविरुद्धको विचाराधीन विषय संसद्मा उठाएको भन्दै रविले गरे विरोध
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अदालतमा विचाराधीन विषयलाई संसद्मा उठाएको भन्दै काँग्रेस सांसद अजय चौरसियाको विरोध गरेका छन् । बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकमा काँग्रेस सांसद चौरशियाले...