गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह
कास्की । गण्डकी प्रदेशका दुई स्थानीय तहका जनप्रतिनिधि विवाह बन्धनमा बाँधिएका छन्। कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङका उपाध्यक्ष शर्मिला गुरुङका बीच शुत्रबार वैवाहिक कार्यक्रम सम्पन्न भएको...