२६ कार्तिक २०७८, शुक्रबार
न्यायपालिका शुद्धीकरणका लागि उच्चस्तरीय आयोग गठन गर्न विवेकशील पार्टीको माग
काठमाडौँ । विवेकशील साझा पार्टीले न्यायपालिका शुद्धीकरण लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ। विवेकशील पार्टीका प्रवक्ता शरदराज पाठकले आज (शुक्रबार) विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग...