रवीन्द्र मिश्र राप्रपा प्रवेशपछि पाण्डे समूहसँग विवेकशीलले थाल्यो छलफल
काठमाडौँ। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा गएपछि विवेकशील साझा पार्टीले पूर्वसहकर्मीहरुसँग एकताका लागि छलफल थालेको छ । मिश्रले राजसंस्थाको वकालत गर्दै सङ्घीयता खारेजी र धर्मनिरपेक्षतामा...