३० हजार घुससहित पक्राउ परेका सईविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका एक जना प्रहरी नायब निरीक्षक (सई) विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। बिहीबार अख्तियारले काठमाडौँस्थित विशेष अदालतमा सई पवन साउदविरुद्ध मुद्दा...