बाढीपीडित भन्सार कर्मचारीका परिवारलाई सहजीकरणको लागि कार्यदल गठन गर्न निर्देशन
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी-रसुवा बाढीमा ज्यान गुमाएका र बेपत्ता भएका भन्सार कर्मचारीका परिवारलाई सहजीकरण गर्न विशेष कार्यदल गठन गर्न निर्देशन दिएका छन्। बिहीबार अर्थ मन्त्रालयमा पीडित परिवारसँगको...